Compulsory Mathematics ... 83 लम्बाइ 5.5 से.मी. र चौडाइ 4.5 से.मी. भएको आयत ABCD को क्षेत्रफलसँग बराबर हुने गरी एउटा कोण 45° भएको त्रिभुज EBF को रचना गर्नुहोस् । Construct a rectangle ABCD with length 5.5cm and breadth 4.5cm. Also construct a triangle EBF having one angle 45° and equal to the area of the rectangle. चक्रीय चतुर्भुज MNOP का सम्मुख कोणहरूबीचको सम्बन्ध प्रयोगद्वारा खोजी गर्नुहोस् । (कम्तीमा 3 से.मी. अर्धव्यास भएका दुईओटा वृत्तहरू आवश्यक छन् ।) Explore experimentally the relationship between opposite angles of a cyclic quadrilateral MNOP. (Two circles having radii at least 3 cm are necessary.) एउटा वृत्ताकार पोखरीको व्यास 100 मिटर छ र यसको बीचमा एउटा खम्बा गाडिएको छ । एउटा व्यक्तिले पोखरीको किनाराबाट खम्बाको टुप्पोको उन्नतांश कोण 0° पाएछ । यदि पोखरीको गहिराइ 1.5 मिटर र खम्बाको जम्मा उचाइ 51.5 मिटर भए ए° को मान पत्ता लगाउनुहोस्। The diameter of a circular pond is 100 meter and a pillar is fixed at the centre of the pond. A person finds the angle of elevation of the top of the pillar is 0° from the bank of the pond. If the depth of the pond is 1.5 meter and total height of the pillar is 51.5 meter, then find the value ofe. (Ans: 45° तल दिइएको आँकडाको तेस्रो चतुर्थांश (Qs) = 35 भए m को मान पत्त A